logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

कैलाली कारागारका दुई सय कैदीलाई मनोपरामर्श

कैलाली कारागारका दुई सय कैदीलाई मनोपरामर्श


  • शनिबार, पुष २० २०८१
  • 806
    SHARES

    लोकसारथि, पुस २०, शनिबार । सय बढी थुनुवा तथा कैदीहरूलाई मनोपरामर्श सेवा दिइएको छ। कारागार विभागको आयोजनामा मनोपरामर्श सेवा दिइएको हो।

    कारागार कार्यालय, कैलालीका प्रमुख सन्देश जोशीले कैदी र थुनुवाहरूका लागि मनोचिकित्सकहरूले परामर्स दिएको बताए। कैदीहरु मानसिक समस्या हुन सक्ने भन्दै दुई जना मनोचिकित्सकहरूले सेवा दिएका हुन।

    एक दिन कैदीहरूलाई मानसिक रूपमा स्वस्थ राख्नका लागि तालिम दिइएको हो। कारागार कार्यालय, कैलालीले एक दिन परामर्श सेवा दिएको छ। प्रत्येक वर्ष मानसिक रोग सम्बन्धी कारागारमा तालिम हुँदै आएको छ।

    प्रकाशित : शनिबार, २० पुष २०८१ , ०८:२० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend