logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ

जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ


  • मंगलबार, पुष २३ २०८१
  • 585
    SHARES

    लोकसारथि, २३ पुस, मंगलबार । जबरजस्ती करणी अभियोगमा एक जना पक्राउ परेका छन्। 

    रूकुम पूर्वको भुमे गाउँपालिका–७ लाभाङ बस्ने २९ वर्षीय सुर्जे रोका मगरलाई प्रहरीले नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय रूकुम पूर्वले उनलाई शुक्रबार बिहान पक्राउ गरेको जानकारी दिएको छ। 

    मगरले ३२ वर्षीया महिलालाई आइतबार बिहान जबरजस्ती करणी गरेको उजुरी परेको थियाे। साेही आधारमा उनलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीको भनाई छ। 

    प्रकाशित : मंगलबार, २३ पुष २०८१ , ०२:०९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend