Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

प्रम र नेकपा अध्यक्ष बीचको भेटले राजनीतिक किचलो मिलाउन आयाम थप्छ कि

प्रम र नेकपा अध्यक्ष बीचको भेटले राजनीतिक किचलो मिलाउन आयाम थप्छ कि


  • मंगलबार, भाद्र १९ २०८०
  • 572
    SHARES

    काठमाडौं, भदौ, १९ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। प्रधानमन्त्री दाहाल भेट्न अध्यक्ष ओली मंगलबार दिउँसो सिंहदरबार पुगेका थिए।

    प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच संसद‍्मा पेश गर्ने विधेयकका बारेमा छलफल भएको स्रोतले बताएको छ।

    उनीहरूबीच पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ। तर बिपरित धारका दुइ शीर्ष नेता यसरी अचानक भेटवार्ता गर्दा अनेक अडकल काट्न सकिन्छ, किन कि नेता द्वय कहिल्यै मिलापको राजनिति गरेनन्। एक आपसमा आरोप प्रत्यारोप को भद्दा मजाक गरिरहे। न त गठबन्धन टिक्यो न त स्थायित्व सरकार। जे होस् यो भेटको प्रभावले राजनीतिक किचलोलाई मिलाउन नयाँ आयाम थप्छ कि भन्ने आशा गर्न सकिन्छ ।

    प्रकाशित : मंगलबार, १९ भाद्र २०८० , ०३:१४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend