Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै

प्रधानमन्त्री प्रचण्ड आज स्वदेश फर्किंदै


  • शनिबार, असोज १३ २०८०
  • 754
    SHARES

    काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज स्वदेश फर्किंदै छन् । प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दलका सदस्यहरू आज चीनको छेन्दुबाट  काठमाडौं फर्किने कार्यक्रम रहेको छ ।

    प्रधानमन्त्री प्रचण्ड गएको शनिबारदेखि चीनको औपचारिक भ्रमणमा छन् । शुक्रबार प्रधानमन्त्री प्रचण्ड तिब्बतको ल्हासाबाट छेन्दु पुगेका थिए ।

    छेन्दुमा प्रधानमन्त्री प्रचण्डले चिनियाँ कम्युनिस्ट पार्टीको सिचुआन प्रान्तीय कमिटीका सचिव वाङ सियाओसँग भेटवार्ता गरेका थिए ।

    प्रकाशित : शनिबार, १३ असोज २०८० , ०८:०० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend