
प्रधानसेनापति प्रभुराम शर्मा अक्टोबर २७ मा चीनको औपचारिक भ्रमणमा जाँदैछन् ।
नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले अक्टोबर २९-३१ मा बेइजिङमा आयोजना हुने १०औँ बेइजिङ सियाङसान फोरमको उद्घाटन समारोहमा सहभागी हुन प्रधानसेनापति शर्मा चीन जाँदैछन् ।
प्रधानसेनापति शर्मा चीन भ्रमण सकेर नोभेम्बर २ मा स्वदेश फर्कने कार्यक्रम छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
