काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्न लागेको हो ।
बैठकमा केन्द्रीय समिति बैठकका एजेन्डालगायत विषयमा छलफल हुनेछ । माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यही पुस २१ गतेदेखि बस्ने गरी बोलाइएको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
