logo

शुक्रबार, ८ साउन २०८३

शुक्रबार, साउन ८ २०८३

भारतको होटलमा एकै परिवारका पाँच सदस्य मृत फेला

भारतको होटलमा एकै परिवारका पाँच सदस्य मृत फेला


  • बुधबार, पुष १७ २०८१
  • 728
    SHARES

    रासस – भारतको उत्तरी राज्य उत्तर प्रदेशमा बुधबार चार बालबालिका र आमासहित एकै परिवारका पाँच सदस्य एक होटलमा मृत फेला परेको स्थानीय प्रहरीले पुष्टि गरेको छ।

    घटना राज्यको राजधानी लखनउको हो। मृतक बालबालिका ९ तथा १६ वर्षका रहेका छन्। प्रहरीका अनुसार मृतक बालबालिकाका भाइलाई पक्राउ गरिएको छ। घरायसी विवादका कारण हत्या गर्न उनले मृतकको हातखुट्टा काटेको आरोप छ।

    परिवार लखनउबाट करिब ३५० किलोमिटर टाढा आगरा सहरबाट आएको तथा सोमबार होटलमा चेक इन गरेको थियो।

    प्रकाशित : बुधबार, १७ पुष २०८१ , १२:३४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend