logo

मंगलबार, २३ भाद्र २०८३

मंगलबार, भाद्र २३ २०८३

असमको कोइला खानीमा एक नेपालीसहित ९ मजदुर फसे

असमको कोइला खानीमा एक नेपालीसहित ९ मजदुर फसे


  • मंगलबार, पुष २३ २०८१
  • 871
    SHARES

    लोकसारथि, २३ पुस, मंगलबार । भारतको असमस्थित एक कोइला खानीमा ९ जना मजदुर फसेका छन्। फस्नेमा एक मजदुर नेपाली पनि छन्।

    भारतीय नौसेनाका गोताखोरले उद्धार सुरु गरेका छन्। खानीभित्र करिब १०० फिट पानी भरिएको बताइएको छ। खानीभित्र अचानक पानी भरिएका कारण मजदुर फसेका हुन्।

    खानी करिब ३०० फिट गहिरो भएको बीबीसीले जनाएको छ।

    प्रकाशित : मंगलबार, २३ पुष २०८१ , ०७:१६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend