Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

लामो समयदेखि वर्षा नहुँदा कृषकहरु चिन्तित

लामो समयदेखि वर्षा नहुँदा कृषकहरु चिन्तित


  • सोमबार, असोज १५ २०८०
  • 793
    SHARES

     

    असोज १५, मर्चवारी ।बिगत धेरै समयदेखि आकाशे वर्षा नहुँदा किसानहरु चिन्तित बनेका छन् । हजारौं हजार लगानी, त्यस माथि कृषकहरुको परिश्रम परेको अन्नबाली वर्षा नहुँदा नष्ट हुने भएपछि किसानहरु चिन्तित बनेका हुन् ।रुपन्देहीको मर्चवारी स्थित पूर्वी सीमानामा वर्षाको अभावमा ठूलो क्षतिको सम्भावना बढ्दै गएको स्थानीय किसानहरु बताउँछन् ।

    सिचाईको उचित व्यवस्था नभएकाले त्यहाँका करिब ६०% कृषकहरु आकासे पानीमा निर्भर छन् । करिब एक महिनादेखि पानी नपर्दा गत वर्षकोभन्दा यस वर्ष धेरै क्षति हुने कृषकहरुले बताए ।
    झण्डै ३५० बिघामा लगाइएको धानको बाली अस्तव्यस्त हुन लाग्दा किसानहरु चिन्तामा पर्नु स्वाभाविक हो । स्थानीय सरकारले यसतर्फ खासै ध्यान भने दिएको पाइदैन ।

    प्रकाशित : सोमबार, १५ असोज २०८० , १०:३६ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend