Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

वीरगाथा साकोसले सेयर सदस्यहरुलाई दियो ”बचत तथा ऋण सेवा तालिम ”

वीरगाथा साकोसले सेयर सदस्यहरुलाई दियो ”बचत तथा ऋण सेवा तालिम ”


  • सोमबार, असोज २२ २०८०
  • 663
    SHARES

    लोक सारथी

     

    बुटवल–९ मा अवस्थित वीरगाथा साकोसले आफ्ना सेयर सदस्य हरुलाई ”बचत तथा ऋण सेवा ” को पूर्ण जानाकारी दिने उद्देश्यले आज सिद्धार्थ कटेजमा सहकारी शिक्षा तालिम दियो।

    वीरगाथामा लामो समयदेखि कार्यरत अनुभवी एवम् कुशल प्रशिक्षक व्यवस्थापक प्रमुख चन्द्र बहादुर रानाले तालिम दिएका थिए । यस कार्यक्रममा ५० जना सेयर सदस्य लगायत समिति उपसमितिका सदस्यहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रम वीरगाथा साकोसका अध्यक्ष राज बहादुर थापा ज्युको अध्यक्षतामा सम्म्पन्न भएको थियो  । कार्यक्रमको अन्त्यमा कार्यक्रमको समीक्षा गर्दै महिला र पुरुष सदस्यहरुकोको प्रतिनिधित्व गर्दै शेयर सद्स्यहरुले कार्यक्रम सार्थकता माथि प्रकाश पार्दै आगामी दिनहरुमा पनि यस्तो कार्यक्रम चलाउनुपर्ने  भन्दै आ–आफ्नो धारणा राखेका थिए ।  अध्यक्षबाट धन्यबाद मन्तब्य सहित  समापन गरिएको कार्यक्रममा स्वागत मन्तब्य संस्थाकै उपाध्यक्ष  गितारानी बलालले राखेकी थिइन् भने कार्यक्रम संचालन सचिव मनमाया थापाले गरेकी थिइन् ।

    प्रकाशित : सोमबार, २२ असोज २०८० , ०२:४२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend