logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

लुम्बिनी प्रदेशको स्थापना दिवस मनाइँदै

लुम्बिनी प्रदेशको स्थापना दिवस मनाइँदै


  • सोमबार, माघ २१ २०८१
  • 351
    SHARES

    तुलसीपुर । लुम्बिनी प्रदेशले आज आफ्नो स्थापना दिवस मनाउँदैछ ।

    प्रदेश स्थायी राजधानी राप्ती उपत्यका देउखुरीमा औपचारिक कार्यक्रम गरि स्थापना दिवस मनाउन लागेको स्थापना दिवसका मूल समारोह समितिका सदस्य सचिव रेखा कँडेलले जानकारी दिए ।

    सदस्य सचिव कँडेलका अनुसार स्थापना दिवसको अवसरमा प्रदेशमा सार्वजनिक बिदासमेत दिइएको छ । लुम्बिनीमा २१ माघमा प्रदेशसभा स्थापना भएकाले सोही दिन नै प्रदेश स्थापना दिवसका रुपमा मनाउने गरिन्छ ।

    प्रकाशित : सोमबार, २१ माघ २०८१ , ०१:०५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend