logo

शनिबार, २७ भाद्र २०८३

शनिबार, भाद्र २७ २०८३

माधव नेपालले बनाए आफू निकटस्थ महेशलाई अखिलको अध्यक्ष

माधव नेपालले बनाए आफू निकटस्थ महेशलाई अखिलको अध्यक्ष


  • शनिबार, माघ २६ २०८१
  • 351
    SHARES

    काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीनिकट अनेरास्ववियूको अध्यक्षमा महेश श्रेष्ठ चयन भएका छन्। आयोजक कमिटी भन्दै पार्टीले संगठनको अध्यक्षमा श्रेष्ठलाई चयन गरेको हो।

    यसअघि अध्यक्ष रहेकी आरती लामालाई पार्टी अध्यक्ष माधव नेपालले अन्तर पार्टी निर्देशन (अपानि)मार्फत हटाएर श्रेष्ठलाई जिम्मेवारी दिइएको हो। श्रेष्ठ निकटस्थ हुन्। यसअघि अध्यक्ष रहेकी आरती पार्टी महासचिव घनश्याम भुसाल निकटस्थ थिइन्।

    हिजोसम्म पार्टी कार्यालयमा बसेको बैठकले महेशलाई जिम्मेवारी दिइएको थियो।

    प्रकाशित : शनिबार, २६ माघ २०८१ , ०१:२२ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend