Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

सम्पत्ति शुद्धीकरण विधेकयसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस

सम्पत्ति शुद्धीकरण विधेकयसम्बन्धी प्रतिवेदन प्रतिनिधिसभामा पेस


  • बिहिबार, असोज २५ २०८०
  • 403
    SHARES

     

    काठमाडौं । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८० प्रतिनिधिसभामा पेस भएको छ ।

    कानुन, न्याय तथा मानव अधिकार समितिले उक्त प्रतिवेदन बिहीबारको प्रतिनिधिसभा बैठकमा पेस गरेको हो । समिति सभापति बिमला सुवेदीले दफाबार छलफलपश्चात् विधेयक पेस गरिएको जानकारी दिइन् ।

    यो विधेयकालाई २०७९ माघ १० गते तत्कालीन कानुनमन्त्री ध्रुवबहादुर प्रधानले दर्ता गराएका थिए । विधेयक २०७९ फागुन ३ गते प्रतिनिधिसभामा दर्ता भएको थियो । २०८० वैशाख १५ गतेको बैठकले उक्त विधेयक दफाबार छलफलका लागि कानुन समितिमा पठाएको थियो  ।

    प्रकाशित : बिहिबार, २५ असोज २०८० , ०४:१२ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend