
रुपन्देही- सुदूरपश्चिम प्रदेश सरकारले आगामी फागुन ६ गते लगानी सम्मेलन गर्ने भएको छ ।
बिहीबार धनगढीमा पत्रकार सम्मेलन गर्दै सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले ऊर्जा, कृषि, पर्यटन र उद्योग क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताए ।
सम्मेलनको तयारीका लागि मुख्यमन्त्री शाहको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ ।
त्यसैगरी कार्यसम्पादन समिति र सल्लाहकार समिति पनि गठन गरिएको छ ।
लगानी सम्मेलनबाट प्रदेशले आफ्नो विकासको जग खडा गर्ने अपेक्षा गरेको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
