Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

लामालाई वाग्मती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी

लामालाई वाग्मती प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी


  • शुक्रबार, कार्तिक ३ २०८०
  • 507
    SHARES

    मुख्यमन्त्री शालिकराम जम्माकट्टेलको अनुपस्थितिमा वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामालाई प्रदेशको कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी दिइएको छ ।

    मुख्यमन्त्री जम्मकट्टेल व्यक्तिगत कारणले विदेश जाने भएकाले प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशका कार्यवाहक मुख्यमन्त्री लामालाई जिम्मेवारी दिएका हुन् ।

    मुख्यमन्त्री कार्यालयका प्रवक्ता गोविन्दप्रसाद पौडेलले कात्तिक २१ गतेदेखि मुख्यमन्त्री जम्माकट्टेल नआउञ्जेलसम्म लामालाई मुख्यमन्त्रीको जिम्मेवारी दिइएको बताए ।

    मुख्यमन्त्री जम्मकट्टेलका स्वकीय सचिव उपेन्द्र जम्मकट्टेलले मुख्यमन्त्री एक साताका लागि दुबई, युएईको भ्रमणमा रहेको जानकारी दिए ।

    प्रकाशित : शुक्रबार, ३ कार्तिक २०८० , १२:५३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend