Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

इजरायलमा बेपत्ता नेपाली विपिन जोशीको अवस्था अझै अज्ञात

इजरायलमा बेपत्ता नेपाली विपिन जोशीको अवस्था अझै अज्ञात


  • शुक्रबार, कार्तिक ३ २०८०
  • 780
    SHARES

    गत अक्टोबर ७ मा हमासले किबुत्ज आलुमिममा आतंकवादीले हमला गरेपछि बेपत्ता भएका विद्यार्थीमध्ये एक विपिन जोशीको अवस्था अझै अज्ञात छ । उनी छिट्टै फेला पर्ने आशा गरिएको छ । बिपिनलाई सुरक्षित नेपाल फर्कन र आफ्नो परिवारकहाँ फर्किन भनिएको छ ।

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपालका लागि इजरायलका राजदूत हानान गोडेरबिचबीच भएको भेटवार्तामा सो आह्वान गरिएको हो ।

    भेटमा एमाले अध्यक्ष ओलीले हमासले इजरायलमा गरेको आक्रमणको निन्दा गरेका थिए ।

    भेटमा पूर्वपरराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र इजरायलका लागि पूर्व नेपाली राजदूत अञ्जन शाक्य पनि सहभागी थिए ।

    प्रकाशित : शुक्रबार, ३ कार्तिक २०८० , ०४:०१ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend