Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

युवा संघको प्रदर्शन अराजक बन्दैन : महेश बस्नेत

युवा संघको प्रदर्शन अराजक बन्दैन : महेश बस्नेत


  • बिहिबार, मंसिर ७ २०८०
  • 468
    SHARES

    काठमाडौं । नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघले आयोजनको गरेको प्रदर्शनका लागि युवा कार्यकर्ता भेला हुन थालेका छन् । काठमडौंको तीनकुनेमा युवा कार्यकर्ता भेला भएका हुन् ।

    प्रदर्शनको नेतृत्व एमालेका नेता महेश बस्नेतले गरिरहेका छन् । प्रदर्शन स्थलमा रहेका सञ्चारकर्मीसँगको कुराकानीमा उनले युवाको प्रदर्शन अराजक नबन्ने बताएका छन् ।

    बस्नेतले आजको प्रदर्शन लोकतान्त्रिक गणतन्त्रको पक्षमा भएको भन्दै व्यवस्था परिवर्तनमा लडेका शक्तिले अहिलेको व्यवस्था जोगाउनका लागि आजको आन्दोलनमा लाग्नुपर्ने बताए । उनले अराजक र व्यवस्थाविरोधीहरुलाई जवाफ दिनका लागि प्रदर्शन गर्न लागिएको पनि प्रष्ट पारे ।

    उनले आवश्यक परेको खण्डमा सरकारले तोकेको निधेषित क्षेत्र तोडिन सक्ने पनि बताए । उनले शानित्पूर्ण प्रदर्शनमा अवरोध भएमा निषेधित क्षेत्र तोडिन सक्ने बताए ।

    प्रकाशित : बिहिबार, ७ मंसिर २०८० , १०:५३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend