Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीले सुरु गर्याे धरपकड

दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीले सुरु गर्याे धरपकड


  • शुक्रबार, मंसिर ८ २०८०
  • 468
    SHARES

    काठमाडौं । आन्दोलनको तयारी गरिरहेका दुर्गा प्रसाईंका समर्थकमाथि प्रहरीले धरपकड गरेको छ । आन्दोलनको तयारी गर्न काठमाडौंको तीनकुनेमा जम्मा हुन लागेका प्रसाईं समर्थकलाई प्रहरीले तितरबितर पारेको हो ।

    सो क्रममा प्रहरीले सातजनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएकाहरूमा प्रसाईं समर्थक वीर गोर्खालीका संयोजक सौरभ भण्डारी समेत रहेको काठमाडौं प्रहरीले जनाएको छ ।

    बुधबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईं समूहलाई आन्दोलन गर्न बल्खु क्षेत्र तोकेको थियो । तर, प्रसाईं समूहले आफ्नो आन्दोलन निरन्तर रहेको र आज तीनकुनेमा प्रर्दशन गर्ने बताएका थिए ।

    प्रशासनले तीनकुनेमा प्रसाईंलाई आन्दोलन गर्न अनुमति नदिएको भन्दै धरपडक गरेको हो ।

    प्रकाशित : शुक्रबार, ८ मंसिर २०८० , १२:५८ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend