Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

राष्ट्रियसभाको निर्वाचन माघ ११ मा गर्ने सरकारको निर्णय

राष्ट्रियसभाको निर्वाचन माघ ११ मा गर्ने सरकारको निर्णय


  • बुधबार, मंसिर १३ २०८०
  • 260
    SHARES

    काठमाडौं । सरकारले आगामी माघ ११ मा राष्ट्रियसभाको निर्वाचन गर्ने निर्णय गरेको छ ।

    मन्त्रिपरिषद्को बुधबार बिहान बसेको बैठकले निर्वाचन आयोगले दिएको परामर्शका आधारमा राष्ट्रियसभाको निर्वाचनको मिति तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

    आगामी फागुन २० गतेदेखि राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि सकिँदैछ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको समेत कार्यावधि सकिँदैछ ।

    राष्ट्रियसभा निर्वाचन ऐनले म्याद सकिनु ३५ दिनअगावै निर्वाचन गर्नुपर्ने व्यवस्था गरेको छ ।

    प्रकाशित : बुधबार, १३ मंसिर २०८० , ११:५७ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend