Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

यो कुनै खुट्टा भएको सरकार होइन, ढाल्नै पर्दैन, आफैँ ढल्छ : ओली

यो कुनै खुट्टा भएको सरकार होइन, ढाल्नै पर्दैन, आफैँ ढल्छ : ओली


  • शुक्रबार, मंसिर १५ २०८०
  • 403
    SHARES

    काठमाडौं– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकार चाँडै ढल्ने दाबी गरेका छन् । 

    डडेल्धुरामा आयोजित आमसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार प्रतिनिधिसभामा माओवादीको कमजोर अंक गणित भएका कारण चाँडै ढल्ने बताएका हुन् । 

    उनको सङ्गीतमा यस फिल्मका निम्ति इन्द्र थपलिया र मनाबहादुर मुखियाले गीत लेखे। यस फिल्मका गीतहरू गायिका अरुणा लामाबाहेक अन्य कलाकार शङ्कर गुरुङ, पेमा लामा, दावा ग्याल्मो, रिमला मोक्तान, दीपा गहतराजले गाए।

    परालको आगोको सर्वाधिक लोकप्रिय गीत ‘उडी जाऊ भने म पन्छी हैन’ कथामै उल्लेख भएको सानो मुखराको अंशबाट मनबहादुर मुखियाले पूर्ण आकारको गीत सिर्जना गरे। यो गीतमा शान्ति ठटालको सङ्गीत र अरुणालामाको स्वरले न्याय गर्यो।

    ‘यो सरकार ढाल्नै पर्दैन, यो त आफै ढल्दैछ, यो अहिले नै हल्लिरहेको छ,’ ओलीले भने, ‘यो कुनै खुट्टा भएको सरकार होइन, यो गठबन्धनहरुको छेस्कनो लगाएको सरकार हो, हाम्रो पदयात्रा नसकिदै यो सरकार ढलिसकेको हुनसक्छ, कुनै भर छैन।’ 

     उनले प्रधानमन्त्री दाहालले नेपाली कांग्रेसलाई प्रचण्ड पथमा हिँडाएको पनि आरोप लगाएका छन् । ‘यो सरकार प्रचण्ड पथमा लागेको छ । आफ्नै मान्छे थुनिएको छ, हो होइन अदालतले भन्ला तर सत्तामा रहेको दलहरू प्रचण्ड पथतर्फ गइरहेका छन् ’ उनले भने ।

    प्रकाशित : शुक्रबार, १५ मंसिर २०८० , ०२:२७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend