Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको बैठक बस्दै


  • सोमबार, मंसिर २५ २०८०
  • 624
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको बैठक बस्दैछ । आज अपराह्न ४ बजे पार्टी केन्द्रीय कार्यालय, बनस्थलीमा दलको उक्त बैठक बस्ने भएको हो ।

    रास्वपा उपसभापति डोलप्रसाद अर्यालका अनुसार बैठक संक्रमणकालीन न्याय, विद्यालय शिक्षालगायत विधेयकमाथि छलफल केन्द्रीत हुने छ । बैठकमा पार्टी संसदीय दलको विधान, संसद्को आगामी अधिवेशनलगायत विषयमा छलफल हुनेछ भने बैठकको अध्यक्षता दलका कार्यवहाक नेता विराजभक्त श्रेष्ठले गर्नेछन् । पार्टी सभापति तथा संसदीय दलका नेता रबि लामिछाने बेलायत यात्रामा रहेकाले श्रेष्ठले उक्त बैठकको अध्यक्षता गर्न लागेका हुन ।

    प्रकाशित : सोमबार, २५ मंसिर २०८० , १०:४५ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend