Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

एकीकृत समाजवादीको केन्द्रीय समिति आज पनि बैठक बस्दै

एकीकृत समाजवादीको केन्द्रीय समिति आज पनि बैठक बस्दै


  • बिहिबार, पुष १२ २०८०
  • 546
    SHARES

    काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक आज पनि जारी रहनेछ । हिजोदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा १५ जनाले बिद्यान संसोधनका बारेमा आ आफनो धारणा राखेका थिए, जुन क्रम आज पनि जारी रहनेछ ।

    आजको बैठक बिहान ११ः०० बजे देखी सुरु हुनेछ । हिजोको बैठकमा केन्द्रीय सदस्यहरु महेश रेग्मी, धर्म निरौला प्रेमल खनाल, प्रतापलाल श्रेष्ठ, भगवती नेपाल, कुमारी तामाङ, शेरबहादुर केसी, गणेश विक, उर्वादत्त पन्त, लोकबहहादुर डागी, धनप्रसाद गौतमलगायतले आ-आफनो धारणा राखिसकेका छन् ।

    विद्यान माथि ११ वटा प्रश्नावली बनाईएको र प्रत्येक सदस्यलाई सो बिद्यान माथी टिप्पणी गर्नका लागि ३-३ मिनेटको समय छुटाईएको छ । आजको बैठकमा बाँकी केन्द्रीय सदस्यहरुले आ आफनो धारणा राख्नेछन् ।

    प्रकाशित : बिहिबार, १२ पुष २०८० , ०७:५९ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend