logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

तरुण दलको भेला स्थगित

तरुण दलको भेला स्थगित


  • बिहिबार, पुष १८ २०८१
  • 949
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलको पूर्वनिर्धारित भेला स्थगित भएको छ । तरुण दल केन्द्रीय कार्यालयका मुख्यसचिव ठान प्रसाद पोखरेलले एक सूचनामार्फत भेला स्थगित भएको जानकारी दिएका हुन् । 

    यसअघि तरुण दलले पुस २२ र २३ गते केन्द्रीय सदस्य र जिल्ला अध्यक्षहरुको काठमाडौँमा भेला गर्ने तय गरेको थियो ।

    तयारी नपुगेका कारण भेला स्थगित गरिएको बताइएको छ । 

    प्रकाशित : बिहिबार, १८ पुष २०८१ , ०६:०१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend