logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

प्रचण्डको दाबीः सरकार ढल्छ, हामीले धेरै बल गर्नै पर्दैन

प्रचण्डको दाबीः सरकार ढल्छ, हामीले धेरै बल गर्नै पर्दैन


  • मंगलबार, माघ १ २०८१
  • 988
    SHARES

    लोकसारथि, १ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस–एमाले  गठबन्धनको वर्तमान सरकारको आयु धेरै नभएको दाबी गरेका छन्। 

    प्रेस सेन्टर सिन्धुपाल्चोकको आयोजनामा आज बिहान सुकुटेमा आयोजित पत्रकार भेटघाटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले अब यो सरकार चाँडै ढल्ने दाबी गरेका हुन्। 

    ‘यो अप्राकृतिक सरकार ढल्नु नै छ, ढलिहाल्छ’, प्रचण्डले भने, ‘हामीले धेरै बल गर्नै पर्दैन, यसको आयु धेरै छ जस्तो लाग्दैन, मिति नै तोक्न त मिलेन।’

    प्रकाशित : मंगलबार, १ माघ २०८१ , ०६:०१ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend