काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले नयाँ कार्यवाहक प्रवक्ता तोकेको छ । हल कार्यवाहकको जिम्मेवारीमा रहेका मनिष झा निजी कार्यमा व्यस्त हुने भएपछि रास्वपाले प्रतिभा रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिएको हो ।
रास्वपाका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले रावललाई कार्यवाहक प्रवक्ताको जिम्मेवारी दिएका हुन् ।
रावल रास्वपाकी सह प्रवक्ता समेत हुन् । उनी सभापति रवि लामिछाने निकट हुन् ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
