Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

भारतको चन्द्रयान – ३ चन्द्रमामा सफल अवतरण

भारतको चन्द्रयान – ३ चन्द्रमामा सफल अवतरण


  • बुधबार, भाद्र ६ २०८०
  • 793
    SHARES

    एजेन्सी, भदौ ६ । भारतको चन्द्रयान–३ अन्तरिक्षयानले चन्द्रमाको सतहमा सफलतापुर्वक अवतरण गरेर इतिहास रचेको छ ।

    यो सफलता संगै भारत चन्द्रमाको दक्षिणी ध्रुवमा पुग्ने पहिलो देश र सफलतापूर्वक चन्द्रमाको सतहमा पुग्ने चौथो राष्ट्र बनेको छ ।

    चन्द्रमाको दक्षिण ध्रुवमा एकदमै कम अन्वेषण भएको छ । त्यसैले यहाँ धेरै रहस्यहरु लुकेको हुन सक्छ ।

    भारतको चन्द्रमा–३ मिसनले चन्द्रमाको सतहमा पानीको श्रोतको रुपमा बरफको खोजी गर्ने र भविष्यमा मानव बस्तीको सम्भावनाबारे खोज अनुसन्धान गर्ने मुख्य उद्देश्य राखेको छ ।
    चन्द्रमाको दक्षिण ध्रुव पुग्नु भनेको यो केबल भारतको मात्र सफलता नभएर विज्ञानको क्षेत्रमा हामी मानव जातिकै एउटा ठूलो सफलता हो ।

    प्रकाशित : बुधबार, ६ भाद्र २०८० , ०९:३६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend