रुपन्देही । बुटवल–९ स्थित वीरगाथा बचत तथा ऋण सहकारी संस्था १४ औं वार्षिक साधारण सभा गर्ने तयारीमा छ । २०६६ सालमा स्थापना भइ १४ वर्ष पूरा गरेको अवसरमा यही २०८० साल असोज ६ गते शनिवारका दिन वार्षिक साधारण सभा गर्न लागेको हो ।असोज ६ गते साधारण सभा आयोजन गर्ने भनि सञ्चालक समितिको श्रावण १० गतेको मासिक बैठकले निर्णय गरेको थियो ।
साधारण सभामा छलफल तथा अनुमोदनका लागि प्रस्तुत गर्नुपर्ने भएकाले सल्लाह, सुझावहरु सदस्यहरुबाट संकलन गर्न लागेको स्रोतले जानकारी दिएको छ। तत्सम्बन्धमा वीरगाथा साकोसले निम्न अनुसारको सूचना जारी गरेको छः

-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
