Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद

फ्लाई दुबईको जहाजबाट बिमानस्थलमा २.७ किलो सुन बरामद

  • शनिबार, असोज १३ २०८०
  • 676
    SHARES

    नेपाल प्रहरीले फ्लाई दुबईको जहाजमा बिमानस्थलबाट २.७ किलो सुन बरामद गरेको छ । शुक्रबार साँझ काठमाडौं अवतरण भएको फ्लाई दुबईको जहाजमा आएकी फिलिपिन्सकी महिलाबाट सुन बरामद गरेको थियो ।

    प्रहरीले उक्त सुन र सुन ल्याउने महिलालाई त्रिभुवन विमानस्थल भन्सार कार्यालयलाई बुझाएको छ । सुन ल्याउने महिला संकासपद देखिएपछि प्रहरीले खोज तलास गरेको थियो ।

    प्रकाशित : शनिबार, १३ असोज २०८० , ०८:४४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend