Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

एकै दिनमा ह्वात्तै बढ्यो सुनको भाउ

एकै दिनमा ह्वात्तै बढ्यो सुनको भाउ


  • आइतबार, मंसिर १७ २०८०
  • 468
    SHARES

    सुनको मूल्य एकैदिन १८ सय रूपैयाँ बढेको छ ।

    आज सुनको मूल्य १८ सयले बढेर प्रतितोला एक लाख २० हजार दुई सय पुगेको हो । यो अहिलेसम्मकै उच्च हो । यसअघि प्रतितोला एक लाख १९ हजार ३ सय रुपैयाँ थियो ।

    गत शुक्रबार प्रतितोला एक लाख १८ हजार ४५० रुपैयाँमा कारोबार भएको तेजाबी सुन बढेर एक लाख २० हजार २ सय रुपैयाँ कायम गरिएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

    आज चाँदी तोलामा हालसम्मकै उच्च एक हजार ५ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    प्रकाशित : आइतबार, १७ मंसिर २०८० , ०७:०४ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend