१९ पुस, काठमाडौं । कुमारी बैंकले यो वर्ष सेयरधनीलाई लाभांश नदिने भएको छ ।
कम्पनीको सञ्चालक समिति बैठकले यो पटक सेयरधनीलाई कुनै लाभांश नदिने निर्णय गरेको हो । यसअघि आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट कम्पनीले सेयरधनीलाई १२.५ प्रतिशत नगद लाभांश दिएको थियो ।
कम्पनीको सञ्चालक समिति बैठकले गत आवको वित्तीय विवरण पारित गर्दै स्वीकृतिका लागि राष्ट्र बैंक पठाउने निर्णय गरेको छ । हाल यस कम्पनीको सेयर मूल्य प्रतिकित्ता २१२ रुपैयाँ ६० पैसा छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
