Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

४० करोड हिनामिना; अम्बे सहकारीका अध्यक्षसहित ५ जना पक्राउ

४० करोड हिनामिना; अम्बे सहकारीका अध्यक्षसहित ५ जना पक्राउ


  • शनिबार, मंसिर ९ २०८०
  • 182
    SHARES

    विराटनगर । इटहरीको अम्बे कोसी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसहित पाँच जना पक्राउ परेका छन्। बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सुनसरीले उनिहरूलाई पक्राउ गरेको हो ।

    पाँच जनामध्ये चार जनाको नाम प्रहरीले सार्वजनिक गरेको छ। जसमा सहकारीका अध्यक्ष फणीन्द्र मगर, सञ्चालकहरू सिला गजमेर, राहुल अग्रवाल र कुमार आले छन्।

    बचतकर्ताहरूको करिब ४० करोड बचत रकम फिर्ता गर्न नसकेपछि पीडितहरूले जिल्ला प्रशासन कार्यालय सुनसरीमा गुहार मागेका थिए। प्रदेश सहकारी रजिस्ट्रार तथा प्रशिक्षण कार्यालयले सहकारीका अध्यक्षसहित सञ्चालकका विरुद्धमा ठगी मुद्दा दायर गरेपछि उनीहरूलाई शुक्रबार इटहरीका विभिन्न ठाउँहरूबाट प्रहरीले पक्राउ गरेको हो ।

    प्रकाशित : शनिबार, ९ मंसिर २०८० , ०२:५७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend