Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

नेपाल र विश्व बैंकका अधिकारीबीच बैठक

नेपाल र विश्व बैंकका अधिकारीबीच बैठक


  • बिहिबार, कार्तिक ९ २०८०
  • 572
    SHARES

    नेपाली प्रतिनिधिमण्डलले माथिल्लो अरुण जलविद्युत आयोजनालाई लिएर आगामी देश साझेदारी फ्रेमवर्क र वित्तीय सम्बन्धमा विश्व बैंकसँग बैठक बसेको छ ।

    अर्थ सचिव कृष्णहरि पुष्करको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डलले विश्व बैंकको मुख्यालय वाशिङटन डीसीमा शृङ्खलाबद्ध बैठक बसेको थियो, जसमा मुख्यतया विश्व बैंकले नेपालमा रहेका आयोजनाहरूको हालको पोर्टफोलियो समीक्षा, माथिल्लो अरुण जलविद्युत आयोजनालगायत पाइपलाइन परियोजनाका लागि लगानी गर्ने विषय र अन्य आगामी देश साझेदारी ढाँचामा केन्द्रित रहेको थियो ।  नेपाली प्रतिनिधिमण्डलमा ऊर्जा सचिव दिनेश घिमिरे, अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्री र अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल सहभागी थिए ।

    आगामी देश साझेदारी ढाँचाका सम्बन्धमा भएको बैठकमा राजदूत खत्रीले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी अभिवृद्धि गर्नुपर्ने आवश्यकता दोहोर्‍याउँदै दक्षिण एसियाको साझा समृद्धिका लागि क्षेत्रीय सहयोगको महत्त्वबारे प्रकाश पारे ।

    प्रकाशित : बिहिबार, ९ कार्तिक २०८० , ०९:२० बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend