धनुषा । जनक नन्दनी गाउँपालिका-३ महुवा ढालाबाट स्रोत नखुलेको नगद ४ लाख ९९ हजार रुपैयाँसहित सोही गाउँपालिका-६ कठाल बस्ने ३५ वर्षीय मिनेष कुमार यादवलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
ईलाका प्रहरी कार्यालय खजुरीबाट खटिएको प्रहरीले प्रदेश-२-०२-००१ प २०२३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा स्रोत नखुलेको उक्त नगदससहित फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
-
१.
-
२.
-
३.
-
४.
-
५.
-
६.
-
७.
-
८.
-
९.
-
१०.
