logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

वीरगाथा साकोसको सूचना

वीरगाथा साकोसको सूचना


  • शुक्रबार, साउन १९ २०८०
  • 585
    SHARES

    रुपन्देही । बुटवल–९ स्थित वीरगाथा बचत तथा ऋण सहकारी संस्था १४ औं वार्षिक साधारण सभा गर्ने तयारीमा छ । २०६६ सालमा स्थापना भइ १४ वर्ष पूरा गरेको अवसरमा यही २०८० साल असोज ६ गते शनिवारका दिन वार्षिक साधारण सभा गर्न लागेको हो ।असोज ६ गते साधारण सभा आयोजन गर्ने भनि सञ्चालक समितिको श्रावण १० गतेको मासिक बैठकले निर्णय गरेको थियो ।

    साधारण सभामा छलफल तथा अनुमोदनका लागि प्रस्तुत गर्नुपर्ने भएकाले सल्लाह, सुझावहरु सदस्यहरुबाट संकलन गर्न लागेको स्रोतले जानकारी दिएको छ।  तत्सम्बन्धमा वीरगाथा साकोसले निम्न अनुसारको सूचना जारी गरेको छः

     

    प्रकाशित : शुक्रबार, १९ साउन २०८० , ०६:४३ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend