Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

बिहिबार, २५ भाद्र २०८३

बिहिबार, भाद्र २५ २०८३

अष्ट्रेलिया पठाइदिन्छु तीन लाख बढी तलबको काम मिलाइदिन्छु भनि ठगी गर्ने प्रहरी नियन्त्रणमा

अष्ट्रेलिया पठाइदिन्छु तीन लाख बढी तलबको काम मिलाइदिन्छु भनि ठगी गर्ने प्रहरी नियन्त्रणमा


  • शुक्रबार, भाद्र २२ २०८०
  • 494
    SHARES

    रुपन्देही, भदौ २२ । अष्ट्रेलिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा भक्तपुर मध्यपुर ठिमि नगरपालिका–४ घर भई काठमाडौं सामाखुसी बस्ने ५० वर्षीय रत्न केशरी श्रेष्ठलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।

    श्रेष्ठले १ जनालाई वैदेशिक रोजगारीको लागि अष्ट्रेलिया पठाई होटलमा मासिक ३ लाख रुपैयाँ भन्दा बढी तलबमा काम लगाइदिन्छु भनेका थिए । प्रलोभनमा पारी पीडितबाट पटकपटक गरी जम्मा ९ लाख रुपैयाँ लिई श्रेष्ठ सम्पर्क विहीन भएका थिए । ठगी गरेकोले वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि काठमाडौमा उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले श्रेष्ठलाई काठमाडौं सामाखुशीबाट पक्राउ गरेको छ ।

    प्रकाशित : शुक्रबार, २२ भाद्र २०८० , ०९:२७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend