Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

आइतबार, १० साउन २०८३

आइतबार, साउन १० २०८३

डिजेल र मट्टितेलको मूल्य घट्यो

डिजेल र मट्टितेलको मूल्य घट्यो


  • बुधबार, कार्तिक १५ २०८०
  • 247
    SHARES

    नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य समायोजन गरेको छ । इन्डियन आयल कर्पोरेशनले समायोजन गरेको मूल्यसूची अनुसार निगमले नयाँ भाडा तोकेको हो ।

    निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटेको छ । घटेसँगै काठमाडौं उपत्यकामा डिजेल र मट्टितेलको उपभोक्ता मूल्य प्रतिलिटर १६४ रुपैयाँमा कायम भएको छ ।

    घटेको मूल्य गएरातिदेखि लागू भएको हो । त्यस्तै, पेट्रोल, खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने यथावत रहने निगमले जनाएको छ ।

    प्रकाशित : बुधबार, १५ कार्तिक २०८० , ०९:३३ बिहान
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend