Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4487
logo

शनिबार, ९ साउन २०८३

शनिबार, साउन ९ २०८३

काठमाडौं महानगरले पठायो भूकम्प पीडितलाई राहत सामग्री

काठमाडौं महानगरले पठायो भूकम्प पीडितलाई राहत सामग्री

  • सोमबार, कार्तिक २० २०८०
  • 130
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाले जाजरकोट भूकम्प पीडितलाई राहत सामग्री पठाएको छ । आज नेपाली सेनाको जहाजमार्फत महानगरले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितलाई राहत सामाग्री पठाएको हो ।

    काठमाडौं महानगरका मेयर बालेन शाहले थप इन्जिनियरिङ तथा प्राविधिक सहयोग चाहिए सम्पर्क गर्न पनि आग्रह गरेका छन् । गएको शुक्रबार रातिको भूकम्पले ठूलो जनधनको क्षति भएको छ ।

    प्रकाशित : सोमबार, २० कार्तिक २०८० , ०५:१७ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend