Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 19

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558

Warning: Trying to access array offset on value of type bool in /home/sites/11b/8/843a5230a0/public_html/wp-content/plugins/sobij/includes/social-meta.php on line 43

Deprecated: ltrim(): Passing null to parameter #1 ($string) of type string is deprecated in /home/sites/11b/8/843a5230a0/public_html/wp-includes/formatting.php on line 4558
logo

शुक्रबार, २६ भाद्र २०८३

शुक्रबार, भाद्र २६ २०८३

नेपाल आयल निगम ऋणमुक्त, पेट्रोलियम पदार्थको मूल्य समायोजन हुन बाँकी

नेपाल आयल निगम ऋणमुक्त, पेट्रोलियम पदार्थको मूल्य समायोजन हुन बाँकी


  • बिहिबार, मंसिर १४ २०८०
  • 351
    SHARES

    मंसिर १४, रुपन्देही । नेपाल आयल निगम ऋणमुक्त भएको छ । करिब ५० अर्ब रुपैँया ऋण रहेको नेआनि सबै ऋण चुक्ता गरेको हो । सरकारलाई अन्तिम किस्ता बापतको ७० करोड रुपैयाँ बुझाएसँगै निगम ऋणमुक्त भएको हो । पेट्रोलियम पदार्थ खरिद बापतको २४ अर्ब रुपैयाँ निगमले यसअघि नै चुक्ता गरिसकेको थियो ।

    पछिल्लो समय उसले नेपाल सरकारबाट ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋण चुक्त गरेको हो । ऋण चुक्त गरेपनि निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन भने गरेको छैन । निगमले अहिले पेट्रोलमा ३ रुपैयाँ र डिजेलमा २ रुपैयाँ नाफा लिदै आएको छ ।

    निगमले असारदेखि स्वचालित मूल्य प्रणाली लागु गरेपनि असोजदेखि त्यो प्रणाली कार्यान्वयनमा ल्याएको छैन । स्वचालित मूल्य प्रणाली कार्यविधि अनुसार बिक्रि मूल्य निर्धारण गर्दा पेट्रोलमा २.५ प्रतिशत र डिजेलमा २ प्रतिशत मात्र मुनाफा निगमले राख्ने गरेको छ ।

    प्रकाशित : बिहिबार, १४ मंसिर २०८० , ०१:५६ बेलुका
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित न्युज
    ताजा अपडेट

    © 2026 All right reserved to loksarathi.com | Site By : SobizTrend